Wed. May 8th, 2024

मलेसियामा रहेका नेपालीलाई प्रियंका कार्कीले हट डान्स देखाएर तताएकी थिइन् । तर, यो तस्बिर नेफ्टा अवार्ड कार्यक्रमको होइन । एनसेलको प्रमोसन कार्यक्रममा उनले विविध ड्रेसमा आफ्नो नृत्यकला प्रस्तुत गरेकी हुन् । पछिल्लो समय सबैभन्दा ब्यस्त नायिका प्रियंकाको फिल्म ‘झोले’ फागुन ९ गते रिलिज हुँदैछ । प्रियंकाको महत्वकांक्षी फिल्म पनि हो यो । टेकेन खड्काले निर्माण तथा दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्मका गीत र प्रचार सामग्रीले चर्चा कमाइरहेका छन् । फिल्ममा दयाहाङ राई र ए गुरुङले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

1888473_10152138537980675_593777485_n 1450675_10152138537855675_1624761148_n 1510718_10152138538090675_971071603_n 1653735_10152138537845675_1283929098_n 1690093_10152138538465675_1568141128_n 1780687_10152138538040675_521991067_n 1782177_10152138538350675_77701015_n 1794512_10152138537905675_196001237_n

तस्बिरः प्रियंका कार्की ÷फेसबुक

%d bloggers like this: