Mon. Apr 29th, 2024

Category: नेपाली सिनेमा

फान अवार्ड २०७३: वेष्ट फिल्म ‘छक्का पञ्जा’, अभिनयमा विपिन र सृजना उत्कृष्ट (विजेताको सुचीसहित)

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले…

स्तानबुलमा प्रदीप र प्रियंका प्रेम सम्बन्धमा

चलचित्र ‘लिलिबिली’ को  ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । आज सार्वजनिक  गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । प्रेमभावको यो गीत टर्कीको स्तानबुलमा खिचिएको…

कडा सुरक्षा घेरमा पद्मावत प्रदर्शन

काठमाडौंः चौतर्फी विरोधका बाबजुत बलिउड चलचित्र पद्मावत (पद्मावती) विश्वभर एकै पटक प्रदर्शनमा आएको छ । भारतीय राजपूत संगठनको विरोधका बाबजुत बिहीबार सो चलचित्र करिब ७ हजार चलचित्र हलहरुमा प्रदर्शन भएको…

अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण…

अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि…

कस्तो जम्ला “लिली बिलि” मा प्रियंकासँग प्रदिपको जोडी

अहिलेको समयमा एकदमै चर्चित बनेका नायक प्रदिप खड्का नयाँ फिल्म लिलिबिलीमा व्यस्त छन् । केही समय पहिला भब्य रुपमा फिल्मको निर्माण घोषणा गरिएको थियो । अब नायक प्रदीप खड्का र…

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक

निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार…

बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् ।…