Mon. Apr 29th, 2024

Month: October 2017

आज देखि फिल्म ‘ऐश्वर्य’ प्रदर्शनमा,मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ सुखद

वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ आज बिहीवार सोलो रिलिज भएको छ । यो फिल्मसँग जुध्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । केही सिंगल हलमा ‘रुद्रप्रिया’ र ‘रानी’ पनि प्रदर्शन भैरहेका कारण…

अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको फिल्म ‘तान्द्रो’को गीत रिलिज

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’को गीत रिलिज भएको छ । माओवादी युद्धकालको घट्ना सम्झाउने ‘अब मलाई बिदा देउ’ बोलको गीतमा टिसुजिल कर्माचार्यको शब्द…

प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सेन्सर पास,फिल्मलाई पिजी सर्टिफिकेट प्राप्त

कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । आइतवार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई पिजी सर्टिफिकेट दियो । अब यो फिल्म १६…

फिल्म‘शत्रु गते’को शुभ मुहर्त सम्पन्न , छायांकनका लागि विरगञ्ज प्रस्थान

सोमवार राजधानीको कमलादी स्थित गणेश मन्दिरमा पुजाअर्चना गर्दै फिल्म‘शत्रु गते’को शुभ मुहर्त गरिएको छ । मुहर्तसँगै फिल्म यूनिट छायांकनका लागि विरगञ्ज प्रस्थान गरेको छ । यो फिल्म मह सञ्चारको प्रस्तुती…

प्रमिला–देबेशको ‘सोल्टीज्यू’मा तक्मेबुढा र रेखा (भिडियोसहित)

काठमाडौं, ५ कार्तिक । हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेत्री तथा मोडल रेखा फागोसँग देखिएका छन् । ‘सोल्टीज्यू…’ बोल गीतको सार्वजनिक भिडियोमा ‘तक्मेबुढा’ रेखाको सोल्टीका रुपमा देखिएका हुन् । पछिल्लो…

कलाकर्मीका तिहारका तस्विर,निकै उत्साहका साथ मनाए

यमपञ्चक अर्थात तिहारको भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि…

ऋषि धमलाको श्रीमती एलिजा गौतमको फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित

एलिजा गौतमको निर्माण तथा अभिनय रहने फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित भएका छन् । समुन्द्र र एलिजाको जोडीले लभ स्टोरी जनराको यो फिल्ममा रोमान्स गर्ने फाइनल भएको छ ।सिन्धुपाल्चोकका…

डार्क कमेडी जनराको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा नायिका केकी अधिकारी कार्यकारी निर्माता

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउने भएकी छिन् । फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । स्रोतको जानकारी अनुसार, केकी कार्यकारी निर्माता रहने फिल्म छठपछि फ्लोरमा जानेछ…

फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक,बेनिशा हमालले पत्रकार सम्मेलनमै सौगातलाई काँधमा बोकिन्  

नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको…

प्रदीपको प्रिन्टेड टिसर्ट लगाएर युवतीहरु चलचित्र हेर्न पुगे

अभिनेता प्रदिप खड्का पछिल्लो समय निकै चर्चामा रहेका छन्। लगातार दुई हिट चलचित्र अनि तेश्रो चलचित्रमा चर्को पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपको चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डमा प्रदर्शन भएको छ।नेपालमा जस्तै…