Fri. May 3rd, 2024

Category: नेपाली सिनेमा

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक

निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार…

बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् ।…

रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’लाइ डिसहोममा प्रदर्शन गर्ने तयारीमा

बितेको केहि सातादेखी दुई नेपाली चलचित्रहरु सिनेमा हल र टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोममा एकैसाथ प्रदर्शन भईरहेको छ । ‘घूम २’ र ‘मेरो पैसा खोई’ रिलिज गरिसकेको डिसहोमले अब रेखा…

”नायिका झरना थापा नयाँ फिल्मको तयारीमा,’ए मेरो हजुर ३’ वा ‘भागवत गीत’

‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यू गरेकी नायिका झरना थापा अहिले नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । निर्देशनमा हात हालेको पहिलो फिल्म नै सुपरहिट भएपछि झरना नयाँ फिल्म निर्देशन…

चलचित्र “ह्याप्पी डेज” को टिजरमा लोभ लाग्दा दृश्य,९५ % भन्दा बढी छायांकन युके, स्कटल्याण्डमा

यो बर्षको बहुप्रतिक्षित चलचित्र मध्यको एक हो मिलन चाम्सद्वारा निर्देशित “हेप्पी डेज” । चलचित्रको सम्पूर्ण छायांकन सक्किसकेको छ भने यति बेला चलचित्रको पोस्ट प्रोडक्सन र सम्पादनको काम भईरहेको छ ।…

‘डमरुको डण्डीबियो’को निर्माण घोषणा, फिल्म मौलिक कथावस्तुमा

 शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच खगेन्द्र लामिछानेको लेखन र अभिनय रहने फिल्म ‘डमरुको डण्डीबियो’को औपचारिक निर्माण घोषणा गरियो । छेतेन गुरुङले निर्देशन गर्ने फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल,…

‘रुद्रप्रिया’को नयाँ गीतमा आर्यन र रेखा थापाको रोमान्स

कार्तिक २ गते देखि रिलिज हुन थालेको चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापाको निर्माणमा बनेको फिल्ममा स्वयं रेखा थापा र आर्यन सिग्देल लिड रोलमा छन् ।…

‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज

मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज भएको छ । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटी र…

फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज

विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो…

नव-नायिका दीपिकालाई पाउन रमेश उप्रेती र प्रशान्त बिचको टक्कर

 फिल्म ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ  घटस्थापनाको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नव-नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको…