Fri. Mar 29th, 2024

Category: नेपाली सिनेमा

अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण…

अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि…

कस्तो जम्ला “लिली बिलि” मा प्रियंकासँग प्रदिपको जोडी

अहिलेको समयमा एकदमै चर्चित बनेका नायक प्रदिप खड्का नयाँ फिल्म लिलिबिलीमा व्यस्त छन् । केही समय पहिला भब्य रुपमा फिल्मको निर्माण घोषणा गरिएको थियो । अब नायक प्रदीप खड्का र…

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक

निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार…

बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् ।…

रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’लाइ डिसहोममा प्रदर्शन गर्ने तयारीमा

बितेको केहि सातादेखी दुई नेपाली चलचित्रहरु सिनेमा हल र टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोममा एकैसाथ प्रदर्शन भईरहेको छ । ‘घूम २’ र ‘मेरो पैसा खोई’ रिलिज गरिसकेको डिसहोमले अब रेखा…

”नायिका झरना थापा नयाँ फिल्मको तयारीमा,’ए मेरो हजुर ३’ वा ‘भागवत गीत’

‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यू गरेकी नायिका झरना थापा अहिले नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । निर्देशनमा हात हालेको पहिलो फिल्म नै सुपरहिट भएपछि झरना नयाँ फिल्म निर्देशन…

चलचित्र “ह्याप्पी डेज” को टिजरमा लोभ लाग्दा दृश्य,९५ % भन्दा बढी छायांकन युके, स्कटल्याण्डमा

यो बर्षको बहुप्रतिक्षित चलचित्र मध्यको एक हो मिलन चाम्सद्वारा निर्देशित “हेप्पी डेज” । चलचित्रको सम्पूर्ण छायांकन सक्किसकेको छ भने यति बेला चलचित्रको पोस्ट प्रोडक्सन र सम्पादनको काम भईरहेको छ ।…

‘डमरुको डण्डीबियो’को निर्माण घोषणा, फिल्म मौलिक कथावस्तुमा

 शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच खगेन्द्र लामिछानेको लेखन र अभिनय रहने फिल्म ‘डमरुको डण्डीबियो’को औपचारिक निर्माण घोषणा गरियो । छेतेन गुरुङले निर्देशन गर्ने फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल,…

‘रुद्रप्रिया’को नयाँ गीतमा आर्यन र रेखा थापाको रोमान्स

कार्तिक २ गते देखि रिलिज हुन थालेको चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापाको निर्माणमा बनेको फिल्ममा स्वयं रेखा थापा र आर्यन सिग्देल लिड रोलमा छन् ।…