Sun. Mar 9th, 2025

Category: फिचर

ट्वीटरमा रजनीकान्तको हंगामा

दक्षिण फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कोचडयान‘ को रिलिज अगाडि नै सामाजिक सञ्जाल ट्वीटर दुनियाँमा आफुलाई सामेल गरेका छन् ।

लिटिल मिस वर्ल्ड युनिभर्समा दृष्टि

टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा आगामी मे १३ तारिखका दिन हुने लिटिल मिस वलर््ड÷युनिभर्सको फाइनल प्रतिष्पर्धामा सहभागिता जनाउन नेपालबाट दृष्टि दाहाल गएकी छन् ।

दलितको कथा बोक्ने पिपल आउँदै

काठमाडौं, वैशाख २२ । दलित समुदायको कथा बोकेको फिल्म ‘पीपल’ आगामी जेठ २ गते रिलिज हुने भएको छ । रेड एप्पल मुभिजको व्यानरमा निरञ्जन कसजुले लेखन, निर्माण र निर्देशन गरेको…

आयो मुखौटा गीत

ग्याङस्टारको कथाले भरिएको फिल्म ‘मुखौटा’को गीत सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा संगीतकारले एल्बम सार्वजनिक गरे ।

समलिंगी पछि थ्रिलर फिल्ममा सुवर्ण

समलिंगीको कथा समेटिएको फिल्म ‘सुनगाभा’ निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक सुवर्ण थापाले थ्रिलर फिल्म ‘फन्को’ निर्देशन गर्ने भएका छन् । पोखरादेखि काठमाडौंसम्मको यात्रालाई प्रमुख विषय बनाएर निर्माण हुन लागेको…

नेपाल अफ्रिका फिल्म फेष्टिबल हुँदै

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सन् २०११ देखि आयोजना गर्दै आएको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

नेपाल आइपुगे अक्षयकुमार

बलिउड निर्देशक निरज पाण्डेले निर्देशन गर्न लागेको एक एक्सन थ्रिलर फिल्ममा अभिनय गर्नका लागि शुक्रबार राजधानी काठमाडौं आइपुगेका छन् । बलिउडमा खेलाडी कुमारले परिचित अक्षय नाम नखुलाइएको उक्त फिल्मको सुटिङका…

इजरायली निर्माता आसी रहेनन्

इजरायलका प्रख्यात फिल्म निर्माता आसी डायनको ६८ वर्षको उमेरमा उनकै निवास तेल अभिभमा निधन भएको छ । इजरायलका सामान्य तथा पूर्व रक्षा मन्त्री मोसे डायनका छोरा आसीले १६ फिल्मको निर्देशनसँगै…

जरीनलाई फुड पोइजन

बलिउडकी सुन्दरी अभिनेत्री जरीन खानलाई फुड पोइजन भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । पञ्जाबी फिल्म ‘जट जेम्स बोण्ड’को प्रमोशनका लागि उत्तरी भारतमा लगातार यात्रा गरिरहेकी उनी त्यही व्यस्त थिईन्…