Sun. Apr 28th, 2024

Author: Manoranjan

‘भारत’ मा सलमान

काठमाडाैं । ४ बैशाख ( एजेन्सी )  – जेलमा दुइ रात बसेर फर्केका सलमान खान फेरी एक पटक रिमेक फिल्ममा दर्शक माझ आउदैं छन् । अलि अब्बास जफरको निर्देशन रहेको फिल्म…

‘ट्रेसमी दलजीत सुदान रनवे २०१८’आयोजना हुने , कलाकार र मोडल एउटै र्याम्पमा

काठमाडाैं । ४ बैशाख –  नेपाली फेसन बजारमा आधुनिकता थपिएसँगै बिभिन्न उत्कृष्ट फेसन शोहरुले बिषेश प्रथामिकता पाउन थालेका छन् । यस्तैमा एक अन्तरराष्ट्रिय स्तरको फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन…

हैट् कति नाच्नु !

काठमाडाैं । ४ बैशाख – आजकल कलाकार बुद्दि तामाङ्ग  फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका पनि निभार्इसकेका  छन् । त्यो मध्ये ‘चङ्गा’ जेठ २५…

‘डमरुको डण्डीबियो’ एउटै मितिमा अष्ट्रेलिया र नेपालमा

काठमाडाैं । ४ बैशाख – नेपाली फिल्म ‘डमरुको डण्डीबियो’ एकै मिति बैशाख २१ गतेदेखि नेपालसँगै अष्ट्रेलियामा पनि रिलीज हुने भएको छ ।  पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता बिताएको यूनिट‍ फिल्म…

चौथो हप्तामा पनि ‘शत्रु गते’ हाउसफुल

काठमाडाैं । ३ बैशाख – गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन…

जुत्ता लगाएरै सुत्ने देखि ट्वाइलेटमा बसेर फलफूल खाने यी बलिउड स्टारहरू

काठमाडाैं  । ३ बैशाख –  यो संसारमा मानिसहरुको बाँँच्ने तौर तरिका भिन्न भिन्न  हुन्छन् । त्यस्तै आज हामी बलिउडका केहि कलाकारहरुको बानिबारे जानकारी दिन्छौँ । जुन कुरा अच्चम्मका रहेका छन्…

‘‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक

काठमाडौं  ।  ३ बैशाख – फिल्म ‘‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरेका छन् । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजन गरी सार्वजनिक गरिएको हो ।   निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘‘ह्याप्पी…

सलमान र शाहरूख काे कति लाेकप्रिय ?

काठमाडाैं । ३ बैशाख – शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले विग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ ।…

पूर्व ” मिस नेपाल” फिल्मा डेब्यु गर्दै

काडमाडाैं । ३ बैशाख – पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना…

लिलि बिलिकाे २ दिनकाे कमार्इ २ कराेड माथि

चैत्र ३० गतेबाट प्रदर्शनमा अाएकाे नेपाली चलचित्र लिलि बिलीले २ दिनमा रू २ करोड १८ लाख ८३ हजार ९ सय ५६ संकलन गरेकाे निमार्ता गाेविन्द शाहीले बताएका छन्  । प्रदर्शनकै …