Tue. May 21st, 2024

Author: Manoranjan

‘फर्की फर्की’ दोस्रो गीत ‘अन्तिम माया’मा अनमोल र जसिताको प्रेम विछोड

काठमाडौं / अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’को दोस्रो गीत रिलिज भएको छ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यो गीत…

काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले विराजको ‘१२ गाउँ’ वितरण गर्ने

काठमाडौं / अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने चलचित्र ‘१२ गाउँ’को काठमाडौं उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस्ले र मोफसल वितरण अधिकार कुवेर सिने डिष्ट्रव्युसन प्रालीको लिएको छ ।…

‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन

काठमाडौं / आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क…

अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक

काठमाडौं / सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘फर्की फर्की’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक चलचित्रको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा…

असोज ३ लाई रिलिज घोषणा गर्दै ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको…

अनमोलको ‘फर्की फर्की’को विदेशमा उच्च डिमाण्ड

काठमाडौं / अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएपछि चर्चामा छ । अहिले यो चलचित्रको विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका…

‘डिग्री माइला’ले एक हप्तामा कमायो ५ करोड ५ लाख ग्रस

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ले एक हप्तामा ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र काठमाडौं बाहिर २…

अनमोल र जसिताको ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट…

दयाहाङ र मिरुनाको ‘मनसरा’ ट्रेलर रिलिज

काठमाडौं / उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि…

दुई दिनमा ‘डिग्री माइला’को कमाइ तीन करोड ६ लाख

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ले आक्रामक व्यापार गरेको छ । यो चलचित्रले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो । पहिलो दिन शुक्रबार ९८…