Thu. May 2nd, 2024

Author: Manoranjan

लिलि बिलिकाे २ दिनकाे कमार्इ २ कराेड माथि

चैत्र ३० गतेबाट प्रदर्शनमा अाएकाे नेपाली चलचित्र लिलि बिलीले २ दिनमा रू २ करोड १८ लाख ८३ हजार ९ सय ५६ संकलन गरेकाे निमार्ता गाेविन्द शाहीले बताएका छन्  । प्रदर्शनकै …

‘लिलिबिली’ को बुकिङ खुल्यो , कस्ताे हाेला त ओपनिङ ?

बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार दिउँसोबाटै बुकिङ ओपन गरिएको हो । फिल्मलाई क्युएफएक्स सिनेमाले…

ह्याप्पी वर्थडे ” माग्ने बुढा ”

चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवारबाट ४४ वर्षका भएका छन् । हाल फिल्म ‘रामकहानी’ को छायांकनमा ब्यस्त उनलाई बिहानैदेखि विभिन्न चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । केदारका सहकर्मी तथा चर्चित…

जात्राकाे सिक्वेल ” जात्रै जात्रा ”

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो । तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र…

‘नालापानी’ सुटिङ : हतियारसहित मैदानमा उत्रियाे अंग्रेज फाैज

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका…

फान अवार्ड २०७३: वेष्ट फिल्म ‘छक्का पञ्जा’, अभिनयमा विपिन र सृजना उत्कृष्ट (विजेताको सुचीसहित)

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले…