Sun. May 19th, 2024

Author: Manoranjan

विवाह अघि नै गर्भवति यी नायिका

काठमाडाैं । ६ बैशाख – वलिउड स्टार इलियाना  डिक्रुज यतिबेला गर्भवति भएको खबरलार्इ यतिबेला भारतीय मिडियाहरूले महत्व दिन थालेका छन् । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन्। तर, उनी भने…

नृत्य प्रतियोगिताको उपाधि सुशिललार्इ

काठमाडाैं । ६ बैशाख -भक्तपुरको सल्लाघारीमा सम्पन्न चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङले हात पारेका छन् । उनन्तीसजना प्रतिष्पर्धीलाई…

यी हुन् विश्वकै ‘बदनाम’ सेलिब्रेटी ,

काठमाडौं  । ६ बैशाख ( एजेन्सी ) – स्क्रिनमा देखिएका स्टार तपार्ईका लागि आदर्श लाग्न सक्छन् । तर, यदि यी सेलेब्सको वास्तविक जीवनबारे थाहा भयो भने तपाईलाई उनीहरुप्रति घृणा जाग्न पनि सक्छ…

मनाेज गजुरेलकाे चलचित्रमा इन्ट्रि

काठमाडौं । ६ बैशाख – हाँस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेब्यु गर्ने भएका छन् । आफुलाई कमेडियन कार्यक्रमबाट स्रोता दर्शकमाझ लोकप्रियता जमाएका गजुरेलले अब फिल्ममा पनि  अभिनय गर्ने भएका हुन् ।…

सुरू भयाे दयकहाङकाे नाटक

काठमाडाैं । ६ बैशाख – अभिनेता दयाहाङ राई र राजन खतिवडाको निर्देशनमा तयार भएको नाटक ‘क्लब सेभन’को मञ्चन मण्डला नाटक घरमा सुरु भएको छ । मंगलबारबाट अनामनगर स्थित मण्डला नाटक घरमा…

अनमोलको हिरोइन बन्न चाहन्छु : तरकारीवाली

काठमाडाैं  । ५ बैशाख – चितवन  र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा हालेपछि करीब १ वर्ष अगाडि सामाजिक…

डेटिङ शोको जज बन्दै अभिनेत्री शिल्पा

काठमाडाैं । ५ बैशाख ( एजेन्सी ) –  अभिनेत्री तथा उद्यमी शिल्पा शेट्टी कुन्द्राले ‘हियर मी, लभ मी’को साथमा बतौर मेजमान डिजिटल मञ्चमा नयाँ शो सुरु गर्न गईरहेकी छन् ।…

अमेरीकामा पनि ”काेहलपुर एक्सप्रेस”

काठमाडाैं । ५ बैशाख – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा वैशाख १४ गतेबाट प्रदर्शन हुने …

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

  काठमाडाैं । ५ बैशाख – दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा…

सलमान खानलार्इ नेपाल अाउन अनुमति

काठमाडाैं । ५ बैशाख – जोधपुर अदालतले बलिउड सुपरस्टार  सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अनुमति दिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार  अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको…