Sat. Apr 20th, 2024

काठमाडाैं । ४ बैशाख ( एजेन्सी )  – जेलमा दुइ रात बसेर फर्केका सलमान खान फेरी एक पटक रिमेक फिल्ममा दर्शक माझ आउदैं छन् । अलि अब्बास जफरको निर्देशन रहेको फिल्म ‘भारत’ मा सलमानले अभिनयका लागि हस्ताक्षर गरेका छन्  ।
 
कोरियन फिल्म ‘ओड टु माइ फादर’ को रिमेकको रुपमा ‘भारत’ निर्माण गर्न लागिएको हो ।
यो फिल्ममा सलमानको नायिकाका रुपमा प्रियंका चोपडा र कैटरिना कैफ चयन भएका छन् । सलमान र प्रियंका लामो समयपछि ‘भारत’ मार्फत संगै देखिदै छन् ।
सलमानले चाडै नै भारतको छायांकनमा समय दिने बताएका छन् ।

Leave a Reply

%d bloggers like this: