Mon. May 6th, 2024

Author: Manoranjan

दर्शकले घेरीएका प्रदिप र जसिता ( भिडियो )

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् ।…

क्रिकेट रंगशाला बनाउँन सहयोग लिएर पुग्यो “लभ स्टेशन”

यही २२ चैत शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा ‘लभ स्टेशन’का तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । फाउन्डेसनका अध्यक्ष…

एैतिहासिक प्रदर्शनको तयारीमा “लभ स्टेशन”,देशभर पायो १०४ हल

भोली अर्थात् चैत २२ गतेबाट नेपालभर प्रदर्शनमा अाउने भव्य तयारी भएको चलचित्र लभ स्टेशनले एैतिहासीक प्रदर्शन गर्ने भएको छ । नेपाली चलचित्र जगतमै सबैभन्दा धेरै प्रदर्शन हल पाएसँगै यो फिल्म…

“लभ स्टेशन” बुकिङ खुल्यो,फिल्म युनिट प्रमोशनमा व्यस्त

प्रदर्शनको मिति नजिकिएसँगै धमाधम प्रमोशनमा खटिएको नेपाली चलचित्र “लभ स्टेशन”को बुकिङ खुलेको छ । अाज फिल्मका निर्माता गोविन्द शाहीले सामाजिक सञ्जाल फेसबुकमा केही फोटोहरू पोस्ट गर्दै फिल्मको बुकिङ खुला भएको…

नेहा कक्कर काठमाडौं आउने

भारतकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छन् । उनी काठमाडौंका दुई स्थानमा प्रस्तुती दिन आउने भएकी हुन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजना रहने कार्यक्रममा नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित…

प्रदिपको पिडीतलाई सहयोग

आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना प्रति अभिनेता प्रदीप खड्का र फिल्म लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५०…

ज्योतिष अर्जुन क्षेत्रीको भविष्यवाणीः ‘लभ स्टेशनले इतिहास रच्नेछ’

प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ चैत २२ गते प्रर्दशन हुँदैछ । ‘लभ स्टेशन’ टिम यतिबेला प्रचार प्रसारको क्रममा रहेको छ । पछिल्लो समय प्रदर्शनमा आइरहेका फिल्मलाई…

करिश्मा भेट्न स्कुल नै पुगे प्रदिप

फिल्म ‘लभ स्टेसन’ प्रमोसनको क्रममा नायक प्रदिप खड्का करिश्मा मानन्धर अध्ययन गर्ने स्कुल बिजय स्मारक पुगेका छन् । त्यहाँ उनले आफ्नो एसएलसी अनुभव सेयर गरे । एक फरक क्षमता भएकी…

कलेज कलेजमा “लभ स्टेशन” ( फोटो फिचर )

काठमाडौं । अधिकांश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने थालेका छन् । यसै कार्यक्रमलार्इ यहि चैत २२ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्म “लभ स्टेशन” ले पनि पच्छ्याएको छ । शुक्रबारबाट…

फ्राइडे रिलिजः हलमा ‘साइली’ र ‘शुभ लभ’

काठमाडाैँः  फ्राइडे रिलिज अन्तर्गत आज हलमा २ नेपाली फिल्म ‘साइली’ र ‘शुभ लभ’ लागेका छन् । गरिवी अनि अभावको कथा बोल्छ साइलीले भने शुभ लभ एक ज्योतिषीको कथा हो । भिन्न…