Thu. Apr 25th, 2024

Month: March 2019

कलेज कलेजमा “लभ स्टेशन” ( फोटो फिचर )

काठमाडौं । अधिकांश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने थालेका छन् । यसै कार्यक्रमलार्इ यहि चैत २२ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्म “लभ स्टेशन” ले पनि पच्छ्याएको छ । शुक्रबारबाट…

फ्राइडे रिलिजः हलमा ‘साइली’ र ‘शुभ लभ’

काठमाडाैँः  फ्राइडे रिलिज अन्तर्गत आज हलमा २ नेपाली फिल्म ‘साइली’ र ‘शुभ लभ’ लागेका छन् । गरिवी अनि अभावको कथा बोल्छ साइलीले भने शुभ लभ एक ज्योतिषीको कथा हो । भिन्न…

डबल रोलमा देखिए अनमोल

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको…

पलद्वारा भिम बहादुरको घर शिलान्यास

पछिल्लो समय नेपाली कलाकारहरुको समाज सेवा प्रती ध्यान आक्रिस्ट हुन थालेको छ । धेरै जसो कलाकारले सामाजिक सेवा गर्न पाउँदा आफुलाई खुसी मिल्ने बताउँदै आएका छन् । सामाजिक कार्यमा कलाकारको…

‘रंगिला गर्ल’ उर्मिला मातोडकर कांग्रेसबाट लोक सभा चुनाव लड्ने

मुंबई । बलिउडमा कुनै समय छम्मा छम्मा र रंगीला गर्लको नामले चिनिएकी नायिका उर्मिला मातोडकर आज भारतीय कांग्रेस पार्टिमा प्रवेश गर्ने भएकी छिन् । मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले उर्मिला…

यात्राको ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सलिनमान बँनियाको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्म यात्रामा सम्राट शाक्यको डेब्यु निर्देशन…

बुटवलमा कन्दरा

‘बिदेसीएर गइन उनी मलाइ छोडेर तर मैले नसम्झेर’ भन्दै शनिबार साँझ करिब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा देखापरे गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरुसँग…

रणवीर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

एजेन्सी । बलिउडको ‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भयो । बलिउडमा ‘फिल्मफेयर अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ । यो अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत्…

सहयोगको कुम्लो बोकेर अनाथ अाश्रम पुग्यो प्रदिप सहित ” लभ स्टेशन ” युनिट

काठमाडौं । अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदीप खड्काको मुख्य भुमिकामा बनेको फिल्म ‘लभ स्टेशन’ यही चैत २२ गतेदेखि रिलिज हुँदैछ । फिल्म प्रमोशन देखि समाज सेवामा समेत अग्रसर रहेका खड्का र…

“ए मेरो हजुर ३ “लार्इ रेकर्डको अोइरो

अभिनेता अनमोल केसी अभिनीत फिल्मले बक्सअफिसमा आजसम्म कुनै रेकर्ड आफ्नो नाम गर्न नसके पनि ट्रेलर र गीतसंगीतले भने युट्युबमा एकपछि अर्को रेकर्ड बनाइरहेका छन् । केही हप्ता अगाडि युट्युब रिलिजको…