Sat. May 18th, 2024

फिल्म ‘लभ स्टेसन’ प्रमोसनको क्रममा नायक प्रदिप खड्का करिश्मा मानन्धर अध्ययन गर्ने स्कुल बिजय स्मारक पुगेका छन् । त्यहाँ उनले आफ्नो एसएलसी अनुभव सेयर गरे ।

एक फरक क्षमता भएकी सिनियर बिद्यार्थीको कक्षा ९ मा पढ्दा नै पहिलो पटक र दोस्रो पटक आफ्नै गरि असफल नभईकन दुई पटक एसएलसी परिक्षा दिएको उनले बताए । अधिकांस समय करिश्मा र प्रदीपले एक अर्काको तारिफ गरेर बिताए । करिश्माबाट नै प्रभावित भएर प्रदिपकी आमाले समेत पढ्ने इच्छा ब्यक्त गरेको र धेरैको प्रेरणाको श्रोत करिश्मा रहेको भन्दै उनले तारिफ गरे ।

उनि अभिनीत फिल्म “लभ स्टेशन” अागामी चैत २२ गतेबाट प्रदर्शनमा अाउँदै छ ।

Leave a Reply

%d bloggers like this: