Sat. May 4th, 2024

भारतकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छन् । उनी काठमाडौंका दुई स्थानमा प्रस्तुती दिन आउने भएकी हुन् ।
पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजना रहने कार्यक्रममा नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

Leave a Reply

%d bloggers like this: