Tue. May 14th, 2024

बेरोजगार युवामाथि ‘तोरी लाहुरे’

काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’…

नायिका नबनेकी भए डाक्टर बन्थेँ –केकी

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै ‘स्वर’मार्फत फिल्मी अभिनय प्रवेश गरेकी अभिनेत्री केकी अधिकारी हिजोआज चर्चामा छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘बितेका पल’ का कारण चर्चामा रहेकी केकीसँग गरिएको कुराकानी ः…

बसन्तपुरमा गुञ्जिँदैछिन् अमेरिकी गायिका केली

काठमाडौं, २१ पुस । यतिखेर अमेरिकी गायिका केली मेज काठमाडौंमा छिन् । यी गायिकालाई केही दिनमै राजधानीको बसन्तपुरस्थित मण्डलीमा गुञ्जिरहेको भेटिने छ । चर्चित ¥यापरसमेत रहेकी केली २७ पुसमा नेपालीदर्शक…

सोमबारदेखि अर्पणको मुखौटा

काठमाडौं, २१ पुस । अभिनेता अर्पण थापा चलचित्र ‘मुखौटा’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । थापा निर्देशित चलचित्र ‘मुखौटा’बारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । चलचित्रमा सुनिल थापा, प्रशान्त…

अब १० घण्टामै काठमाडौं–खोटाङ

काठमाडौं, २१ पुस । राजधानीबाट खोटाङ पुग्नलाई दुई वटा गाडी फेरिरहने झन्झट अन्त्य भएको छ । यातायात सुविधाले अब सिधैं खोटाङ–काठमाडौं जोडिएको छ । सोमबारदेखि दैनिक राजधानी–खोटाङ र खोटाङ–राजधानी सुमो…

बिहेबाट भाग्न चाहन्छिन् कंगना

मुम्बई, २१ पुस (एजेन्सी) । बलिउडकी ‘हट’ अभिनेत्री कंगना रनावत बिहे भन्नेवित्तिकै तर्सिन्छिन् । उनलाई बिहे बन्धनजस्तै लाग्छ । जीवन्त अभिनयका कारण छोटो समयमै बलिउडमा जम्न सफल कंगना भन्छिन्, ‘बिहे…

खोटाङेलाई खुसीको खबर !

काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ किनकि, अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी…