Wed. May 8th, 2024

Month: December 2015

एफडीले ३० लाखमा खरिद गर्यो ‘सायद २’को मोफसल राइट

दुर्गिश फिल्मसको आगामी प्रोजेक्ट ‘सायद २’ फ्लोरमा नजादै मोफसल राइट वितरण कम्पनी एफडीले खरिद गरेको छ। प्राप्त जानकारी अनुसार एफडीले यो सिनेमा एमजी (मिनिमम ग्यारेन्टी) ३० लाखमा किनेको हो ।…

लोकेसन खोज्दै यूरोप पुगे भट्ट, पन्त र चन्द

गोल्डेन हिल्र्स पिक्चर्सको व्यानरमा निर्माण हुने नेपाली चलचित्रको छायांकनका लागि यूरोपको मुख्य सहरहरुको लोकेसन हेर्न निर्माण युनिट युरोपतिर प्रस्थान गरेकोछ, सिनेमाको नाम भने फाइनल गरिएको छैन । निर्देशक मुकुन्द भट्ट,…

दयाराम पौडेल अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप अध्यक्षमा

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप माहाशाखाले एन्टवेर्पेन शहर बेल्जियममा तेश्रो साधारण सभा गर्दै दयाराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ | अन्तर्राष्ट्रिय कलाकार मंच युरोपले स्वदेश तथा विदेशमा रहेका स्थापित कलाकर्मीहरुलाई…

हेर्नुहोस् ‘फन्को’ ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो

सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा  सौगात मल्ल, दयाहाङ राई,  केकी…

आधा पेजमा ‘मेरो आँखा रसाउँछ…’ भन्दैछन प्रेम

सिनेमा ‘आधा पेज’को ‘मेरो आँखा रसाउँछ…’ बोलको नयाँ गीत रिलिज भएको छ । गीतमा सारिका न्यौपाने र आसिम आरडीको फिचरिङ छ भने प्रेम परियार र रमिताको स्वर रहेको छ । …

चलचित्र पत्रकार संघ कास्कीको नयाँ कार्यसमिति चयन

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा रेम बिक चयन भएका छन् । आईतबार भएको संघको तेस्रो अधिवेशनले अध्यक्षमा रेम बिकसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा…

‘बागमती’ सम्झी अमेरिकाबाट फर्किए राजेश

सिनेमा ‘बागमती’का मुख्य कलाकार महानायक राजेश हमाल बिहिबार अमेरिका बाट नेपाल फर्केका छन् । आगामी पौष २४ बाट प्रदर्शनमा आउने सिनेमाको उनि फर्किए संगै अब व्यापक प्रचार प्रसार गरिने भएको…

के हो ‘धौली’को कथा ? बुझ्नुहोस्

नेपालको पच्छिमी समाजमा ब्याप्त गोठालो बस्ने चलनलाई प्रस्तुत गर्ने सिनेमा ‘धौली’को फस्ट लुक पोस्टर सार्बजनिक भएको छ । कलाकार गीता अधिकारी धौली पात्रको रुपमा देखिएकी छन । घनश्याम लामिछानेले निर्देशित…

फ्राइडे रिलिज : ‘चकलेट’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार  नेपाली कथानक चलचित्र ‘चकलेट’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘चकलेट’प्रदर्शनमा आएको छ ।चलचित्र…

सिने क्षेत्रलाई फाईदा हुन सक्छ विकास वोर्डको यो निर्णयले

चलचित्र विकास वोर्डले अब देखि सम्पूर्ण नेपाली सिनेमा हलहरुमा फिल्म सुरु हुनु पुर्व राष्ट्रिय गान बजाउनु पर्ने नियम लागु गर्ने भएको छ । बोर्डमा एक प्रेस मिटको आयोजना गर्दै वोर्ड…