Fri. Apr 19th, 2024

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा
अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप माहाशाखाले एन्टवेर्पेन शहर बेल्जियममा तेश्रो साधारण सभा गर्दै दयाराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ |
अन्तर्राष्ट्रिय कलाकार मंच युरोपले स्वदेश तथा विदेशमा रहेका स्थापित कलाकर्मीहरुलाई एक सूत्रमा बाँध्दै  यूरोपमा रहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने खालको काम गर्ने अनि नेपालबाट सम्मानित कलाकारहरु बोलाई यूरोपका विभिन्न देशमा साँस्कृतिक कार्यक्रम गर्दैआएको छ |
अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखाले आफ्नो सफल दुवै कार्यकाल पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेको छ भने पुर्ब अध्यक्ष उज्ज्वल केसीलाई सम्मन समेत गर्ने भएको छ |साथै उक्त साधारण सभाबाट सर्व सम्मतिको आधारमा नया कार्यसमितिको चयन समेत गरेको छ |
नया कार्यसमिति यस प्रकार छ :
अध्यक्ष:- दयाराम पौड्याल (जर्मनी)
उपाध्यक्ष:- तेजेन्द्र कँडेल (बेल्जियम), सबु पौडेल (होल्याण्ड), कुमार जोशी केदार (बेल्जियम), निगी डिम्पु (होल्याण्ड)
महा-सचिव:- लक्ष्मन जोशी (जर्मनी) कोषाध्यक्ष :- योगिता थापा (बेल्जियम) सचिव:- रमेश कार्की लेकाली (बेल्जियम)
साँस्कृतिक  संयोजक :- विनोद शाही (बेल्जियम), मदन के.सी. (होल्याण्ड)
सदस्यहरू:- बेल गुरूङ्ग (जर्मनी) ,अजय लोप्चन (स्पेन), पध्म योञ्जन-लामा (पोर्टुगल), कविता खड्का (डेनमार्क), आशा गुरूंग(होल्याण्ड), रूपक कुमार शाहीसमुदा (अस्ट्रिया), बिकास ठकुरी (जर्मनी), रोशन श्रेष्ठ (जर्मनी), शकुन्तला थापा (ईटाली), सुमित्रा घिमिरे (स्पेन), उपेन्द्र थापा (बेल्जियम), अनिल थापा (बेल्जियम), किरण दिप (पोर्टुगल), रविन परियार (पोर्टुगल), सुवास चन्द्र पुन (पोर्टुगल),मेडिया पार्टनर:–नेपालीवेभ, कमल विष्ट (पोर्टुगल)

%d bloggers like this: