Mon. Apr 29th, 2024

Month: October 2015

सानी केकी ३ जना नायकसँग आई लभ यू

नेपाली चलचित्र ‘भाग सानी भाग’को गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको ‘आई लभ यू’ बोलको गीतलाई  पुरानो शैलीमा केकी अधिकारी, सरोज खनाल, जीवन लुईँटेल…

इन्दिराले आबाजका साथमा नृत्य समेत गरीन

इन्दिराले ‘फन्को’ फिल्ममा आवाज मात्र कम्मर सम्म मर्काइन । गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियोमा यदाकदा…

हाँस्य कलाकार मनोज गजुरेलको साथमा भर्जिनियामा रमाईलो साँझ

नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् । भर्जिनियाको वुडब्रिज नेपाली समुदायको आयोजनामा…

आर्यन र केकी ‘इनास अवार्ड’मा उत्कृष्ट

काठमाण्डौमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’मा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन् । आर्यनले चलचित्र…

“सुश्रीबाट निकै आशा छ” सुरबिना कार्की

बच्चैदेखि फिल्म भनेपछि हुरुक्कै हुन्थेँ । नाच्न, अभिनय गर्न भनेपछि अघि सरिहाल्थेँ । पछि ममा हिरोइन बन्ने रहर पलायो । एसएलसी दिनुअघि नै मेरो निर्देशक मुस्कान ढकालसँग चिनजान थियो ।…

लभस्टोरी फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक

आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको छ।युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म “चंखे शंखे पंखे”को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा “रोमान्टिक लभ स्टोरी” कथा बोकेको…

सरोजको निर्देशनमा रोजिनको ‘यो दशैँ’ (भिडियो सहित)

संचारकर्मी रोजिन पाण्डेले गायको ‘यो दशैँ’ बोलको गीति भिडियो रिलिज भएको छ। उक्त गीतको शब्द एवं संगीत सुमन कुमार श्रेष्ठको रहेको छ। अर्का संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा परिचित…

रनवे मोडल को प्रशिक्षण शुरु

काठमाडौ । अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ । बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा…

पूर्णिमालाई मिस नेशनल प्रिन्सेस

काठमाडौं— १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउ“दै पूर्णिमा रायमाझीले पहिलो पटक आयोजना गरिएको ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को उपाधी जितेकी छिन् ।  पूर्णिमाले भविष्यमा चलचित्र अभिनेत्री बन्ने उदेश्य लिएको बताएकी छिन् ।…

रचना दशै आयो भन्दै

दशैँ आउन केही दिन बाकी भए पनी मोडल रचनालाई  दशै लागेको छ । दशै आयो‘ गीतको म्युजिक भिडियो  सुटिङ्ग भर्खर सम्पन्न भएको छ । दशै आउन लागेको अवसरमा यतिबेला धेरै…