Thu. Apr 18th, 2024

दशैँ आउन केही दिन बाकी भए पनी मोडल रचनालाई  दशै लागेको छ । दशै आयो‘ गीतको म्युजिक भिडियो  सुटिङ्ग भर्खर सम्पन्न भएको छ । दशै आउन लागेको अवसरमा यतिबेला धेरै नै गीतका म्युजिक भिडियोहरु सुटिङ भइरहेका छन् । यसबेलामा यो दशैको सन्दर्भको गीतको पनी दशैको अवसर देखाउदै सुटिङ्ग गरीएको हो ।
New Image
समन अधिकारीको निर्देशनमा  डेविट शंकरको स्वर रहेको गीतमा मोडल रचनाका साथमा सुप्रिया कटवाल र धिरेन कुवँरले मोडलिङ गरेका छन् ।   अमृत सुनारले भिडियो खिच्नु भएको  दशैँ आयो गीतको भिडियो राजधानीका विभिन्न पर्यटकीय ठाउहरुमा छायांकन भएको छ।राम्रो अभिनय गरेको र गीतले दर्शकको मन जित्नेमा आशाबादी रहेको मोडल रचनाले बताईन । भिडियो यसै हप्तामै बजारमा आउने छ।12092150_1639376869636952_1929006539_n 12092430_1639376706303635_306273024_n 12087554_1639377009636938_1314366356_n 12083995_1639377096303596_100776744_n 12077305_1639377149636924_1983003168_n  12083829_1639376816303624_888145031_n 12077137_1639377046303601_1976209785_n 12071662_1639376929636946_1961906226_n

%d bloggers like this: