Tue. Apr 23rd, 2024

इन्दिराले ‘फन्को’ फिल्ममा आवाज मात्र कम्मर सम्म मर्काइन । गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियोमा यदाकदा राम्रै कम्मर मर्काउँथिन् । Untitled-1 copy
आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्का’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गित सार्बजनिक गरेपछि इन्दिराको बहुमुखी प्रतिभा बाहिर आएको हो ।  चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो ।
चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित गित सार्बजनिक कार्यक्रम्मा निर्माता नरेन्द्र महर्जनले ‘फन्को’लाई नोभेम्बर २४ देखि युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जनाउदै चलचित्रको गितलाई अनौपचारिक रुपमा सार्बजनिक गरेको बताए । ‘लोकल ब्युटी’ गितमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी, रहेको छ ।
गीतमा गायिका ईन्दिरा जोशीले स्वर दिएकी छिन् नु भएको छ भने गायिका जोशीले नै उक्त गितमा नृत्य गर्नु भएको छ । सुर्बण थापाले निर्देशन गरेको ‘फन्को’मा निर्माता महर्जन संगै सहदेब गौतम र पदम गुरुङले लगानी गरेका छन । पैसाको पछाडि लाग्ने युवायुबतीको कथा उठान गरेको ‘फन्को’मा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियका कार्की, केशब भटराई लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

%d bloggers like this: