Tue. May 7th, 2024

Month: September 2015

फिरोजको प्रिया दर्शकश्रोताको मनमस्तिष्कमा धड्कदै्

बिगत ५ बर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय युवा गायक फिरोज तिमल्सिनाको पछिल्लो पप गितको भिडियो सार्बजनिक भएको छ । रोमान्टिक जेनरको प्रिया बोलको उक्त गित यतिबेला दर्शक श्रोताको मनमस्तिस्कमा…

चलचित्र “बिच बाटो”को गित “सेल्फीको जमाना” सार्बजनीक

चलचित्र “बिच बाटो”को गित “सेल्फीको जमाना” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ऋषि न्यौपानेको निर्देशन गरेको चलचित्रलाई राजेश शाहीले निमार्ण गरेका हुन । सार्वजनिक भिडियोमा  सुशिल क्षेत्री जस्मीन…

‘गोरे’को अडियो सिडी सार्वजनिक

चलचित्र ‘गोरे’का एल्बम सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रमा फिल्मको एल्बम सार्वजनिक गरिएको हो ।निर्देशक ओम प्रतिक गुरुङ र पत्रकार सानु काजी महर्जनका साथमा संगीतकार, गीतकार…

नायक जीवन बने कबि

नायक जीवन लुईंटेलले पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । उनीद्धारा रचित कविताहरुका संग्रह  ‘नायक’ सोमबार नक्साल स्थित नक्साल बेंक्वेटमा सार्वजनिक गरियो । कवि वैरागी काईंला, कृष्णहरि बराल, राजेश हमाल,…

काठमाडौँमा हुनेछ चर्चित बलिउड गायक अंकित तिवारीको कन्सर्ट

चर्चित भारतीय गायक अंकित तिवारीको नेपालमा भब्य कन्सर्ट हुने भएको छ । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट हुनेछ । आयोजक संस्था प्लानेट…

‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक

फिल्म ‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्म ‘कबड्डी कबड्डी’ २०७० सालको सफल फिल्म ‘कबड्डी’को सिक्वेल हो । सोमबार मण्डला थिएटरमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर…

चलचित्र ‘लुटेरा’को टिजर सार्वजनिक

नायक निखिल उप्रेततीको एक्शन पाटोलाई विशेष महत्वका साथ देखाइएको टिजरमा  सार्वजनीक गर्रीको छ  छ । चलचित्र वितरक गोपाल कायस्थको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘लुटेरा’कात्तिक २७ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको …

दंगलको पोष्टर सार्वजनिक

आमिर खानले नयाँ चलचित्र ‘दंगल’को पोष्टर सार्वजनिक गरेका छन् । यस फिल्ममा आमिरले प्रसिद्ध पहलमान महावीर फोगाटको भूमिका निर्वाह गरेका छन् । महावीर भारतका अन्तराष्ट्रिय महिला पहलवान गीता र बबिता…

इलामकी अरुणाको मोडलिङ्गमा प्रबेश

इलामको मंगलबारेमा जन्मिएकी अरुणा युकेको ७ बर्षको बसाई अनुभवलाई संगाल्दै कलाकारितामा लाग्न स्वदेश फर्केर मोड्िलङमा इन्ट्री गरेकी छिन् । विदेशमा जतिसुकै ऐस आरामको जिन्दगी बिताए पनि मातृभूमि सबैलाई प्यारो नै…

हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसियाको प्रिमियर सम्पन्न

बुधबार राजधानीको जयनेपाल हलमा आउँदो असोज ८बाट देशव्यापी प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर च्यारिटी गरिएको छ । फिल्म हिमालयमा ज्यान गुमाउने परिवारका बालबालिकाको शिक्षामा खर्चने गरी…