Sun. May 12th, 2024

बिगत ५ बर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय युवा गायक फिरोज तिमल्सिनाको पछिल्लो पप गितको भिडियो सार्बजनिक भएको छ । रोमान्टिक जेनरको प्रिया बोलको उक्त गित यतिबेला दर्शक श्रोताको मनमस्तिस्कमा धड्कीन सफल भएको छ  । New Image
स्वयम् फिरोजको स्वर र शब्दमा प्रकाश नेपालीले संगीत भरेको उक्त गीतको भिडियोलाई रा(प्रविनले निर्देशन गरेका छन्  । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई अनुप गिरीले सम्पादन गरेका छन्  ।  पल्समेलोडीले भिडियो  ब्यबस्थापन गरेको छ  ।
https://www.youtube.com/watch?v=Y94BV1Hb4Zs

%d bloggers like this: