Fri. Apr 26th, 2024

नायक निखिल उप्रेततीको एक्शन पाटोलाई विशेष महत्वका साथ देखाइएको टिजरमा  सार्वजनीक गर्रीको छ  छ । चलचित्र वितरक गोपाल कायस्थको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘लुटेरा’कात्तिक २७ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको  छ ।
चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको सँगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के।सी।को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।

%d bloggers like this: