काठमाडौं, १६ चैत । माइक्रोको ठक्करबाट मन्जु महतको निधन भएपछि गोंगबु चोकमा क्षतिपूर्तिको माग सहित धर्नामा रहेका कलाकारमाथि प्रहरीले दमन गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, हरि डाँगी, महेन्द्र गौततलगायत १२ जना कलाकार पक्राउ गरेको छ । गायिका मन्जु महतलाई ठक्कर दिएर मार्ने माइक्रो चालकलाई हदैसम्मको कारवाही गरी क्षतिपूर्ति र दुई बाल बच्चाको पालपोषणको माग राख्दै आन्दोलनमा उत्रिएका कलाकारमाथि प्रहरी दमनले गरी धरपकड गर्दा १२ जना पक्राउ गरि महाराजगन्ज प्रहरी कार्यालय लगिएको छ ।
क्षतिपूर्तिको माग गर्दा शिव हमालसहित १२ पक्राउ
Byadmin
Mar 30, 2014Related Post
फिल्म प्रमोसनमा कलाकारको स्टण्ट
Jun 22, 2022