Thu. Apr 18th, 2024

सन्जरी लीला भन्साली को महत्वोकान्छी फिल्म ‘रामलीला’ नेपालमा शूक्रबारबाट प्रर्दशन हुने भएको छ । भारतमा सेन्सरको झमेला खेपेको उक्त  चलचित्र रामलीला नेपालमा भने U/A प्रमाणपत्र सजिलै प्राप्त गरेको छ।
यो बर्षको बहुप्रतिछित चलचित्र रामलिलामा रनबिर सिंह र दिपिका पदुकोनको जोडी देख््न पाईन्छ । यस चलचित्रमा समबेश गीत संगीत  यस अघी नै चारचित भैसकेका छन ।

%d bloggers like this: