Fri. May 3rd, 2024

Category: चलचित्र खबर

चलचित्र अवार्ड राष्ट्रपति निवासमा हुने

चलचित्र विकास बोर्डले यही असार १६ गते राष्ट्रिय चलचित्र अवार्ड आयोजना गर्ने भएको छ । १६ गते सोमबार साँझ राष्ट्रपति भवन शीतल निवासमा अवार्ड आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको…

विश्वकप फुटबलमा को कलाकार कसको पक्षमा ?

ब्राजिलमा हुने विश्वकप फुटबलको रापले अहिले विश्वलाई तताईरहेको छ । फिफा विश्वकपमा ३२ वटा देशका टिम सहभागी हुने भएपनि विश्वका सबैजसो देशलाई विश्वकपको रापले तताईरहेको छ । यो तातो रापमा…

म्युजिक खबर पुरस्कार गिरी र परियारलाई

काठमाडौं । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘म्युजिक खबर म्युजिक अवार्ड’मा यस वर्ष ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कार’बाट बाल गायक प्रेम परियार र ‘म्यूजिक खबर पत्रकारिता…

रामकृष्ण ढकालको घर लिलामीमा

गायक रामकृष्ण ढकालको घर लिलामीमा परेको छ । ऋण तिर्न आनाकानी गरेको भन्दै लिलामीको सुचना निकालिएको छ । ढकालको भैंसेपाटीस्थित घर लिलामीको लागि एक दैनिक पत्रिकामा सूचना प्रकाशित भएको थियो…

मन्त्रालयप्रति १२ नेपाली एक चिहान दुःखी

काठमाडौं, जेठ १४ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म सेन्सर बोर्डलाई फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर नगर्न निर्देशनात्मक पत्र पठाएपछि उक्त फिल्मका निर्देशक तथा कलाकारले मन्त्रालयको कामप्रति दुःख व्यक्त…

कमेडी जोडी नम्बर १ आउँदै

काठमाडौं, जेठ १४ । आगामी शुक्रबारबाट फिल्म ‘जोडी नम्बर १’ अल नेपाल रिलिज हुने भएको छ । फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्णु सुब्बाले निर्माणको चार…

अभाषको शुभ मुहुर्तः ११ गतेबाट छायांकन सुरु हुने

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको शुक्रबार शुभ मुहुर्त गरिएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले राजधानीको कमलादीस्थित गणेशमन्दीरमा क्ल्यापबोर्डमार्फत एक्सन…

ऐश्वर्याको पुनरागमन हुँदै

कुनै समयकी चर्चित नायिका र विश्व सुन्दरीसमेत रहेकी ऐश्वर्या राय बच्चन ठूलो पर्दामार्फत पुनः फिल्मी दुनियामा फर्किने तयारीमा छन् । यस अघि ऐश्वर्या मणिरन्तमको फिल्मबाट टिभि पर्दामा देखिने हल्ला चले…

टिभी फिल्म ‘शहर’को प्रोमो तथा प्रसारन मिति सार्बजनिक

फलानो क्रियशनको प्रस्तुतिमा बनेको टेलिफिल्म ‘शहर’ अब प्रदशनको लागि तयार भएको छ । टेलिफिल्म तथा फिल्म समेत बताइएको ‘शहर’ को टिभी प्रसारण समय तथा प्रोमो समेत सार्वजनिक भाएको छ ।…

म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं वैशाख २९ । संगीत र फिल्म सम्बन्धी अनलाइन पत्रिका म्युजिक खबर डटकमले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड २०१४’को उत्कृष्ठ पाँचमा परेका…