Sat. Apr 27th, 2024

Category: बलिउड

रहेनन् महाभारतका ‘भीम’ प्रवीण कुमार

एजेन्सी । चर्चित टेलिभिजन शो महाभारतमा भीमको भूमिका निर्वाह गरेका प्रवीण कुमारको निधन भएको छ । सोमबार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले महाभारतमा अभिनय…

अभिनेता अमिताभ दयालको निधन

एजेन्सी । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।…

अपहरणकारी बन्दै शाहरुख खान

काठमाडाैँ । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं…

सर्पले टोकेपछि सलमान खान अस्पताल भर्ना, केही समयको उपचारपछि डिस्चार्ज

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो…

४०० करोड भारूमा निर्माण भएको फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी । तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक भएको छ। बहुबली फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको उक्त फिल्मलाई यस वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ।…

विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन एयरपोर्टबाटै पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पक्राउ गरिएको छ । मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो । उनी विदेश जाँदै गर्दा…

आमिर खानको ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने

एजेन्सी । आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले…

‘सूर्यवंशी’को बम्पर व्यापार, ४ दिनमा कमायो १३७ करोड

एजेन्सी । भारतका चर्चित अभिनेता तथा कलाकारहरूको अभिनय रहेको फिल्म ‘सूर्यवंशी’ले चाैथो दिनसम्म पनि व्यापारमा उस्तै क्रम कायम राखेको छ । प्रदर्शन भएको चाैथो दिनसम्म उक्त फिल्मले १३७ करोड भारू कमाइसकेको…

नेपालमा सकियो बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन

काठमाडाैँ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा…

साउथ स्टार पुनित कुमारको निधन

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातबाट निधन भएको छ । आज बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको…