Mon. Apr 29th, 2024

Category: बलिउड

रजनीकान्त अस्पताल भर्ना

एजेन्सी । अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय…

शाहरुख खानका छाेरा आर्यनले पाए जमानत

एजेन्सी । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन…

अभिनेत्री कंगनाले जितिन् सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

एजेन्सी । अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो…

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

मनाङ । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत…

आर्यन् खानको जमानत याचिका पुनः खारेज

एजेन्सी । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको…

‘गोरखा’को पोस्टरमा अक्षय कुमारको आक्रामक अवतार

काठमाडाैँ । अक्षय कुमार स्टारर फिल्म ‘गोरखा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । भारतीय पर्व दशेराको अवसरमा निर्माण पक्षले शुक्रबार उक्त फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अक्षय…

बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको निधन

१८ भदाै, एजेन्सी । भारतीय अभिनेता तथा टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । ४० वर्षको उमेरमा उनको हर्ट अट्याकका कारण मृत्यु भएको मुम्बइको कुपर अस्पतालले जानकारी दिएको छ…

‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक, बक्स अफिसमा प्रभास र यशको भिडन्त

एजेन्सी । सुपरहिट दक्षिण भारतीय फिल्म ‘केजीएफ’को सिक्वेन्स ‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक भएको छ । निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जालमार्फत उक्त फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । उक्त फिल्म…