Sat. Apr 27th, 2024

Month: November 2021

मेसीले जिते साताैँ पटक ब्यालोन डे’अर अवार्ड

एजेन्सी । यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई…

माघ २८ गतेलाई तोकियो फिल्म ‘मन्त्र’को रिलिज डेट

काठमाडाैँ । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार…

नेपालको पर्यटन प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो…

फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक, पुस ९ गते फिल्म रिलिज हुने

कमेडी जनरको फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । पुष…

पुस १५ गतेलाई तोकियो हरर फिल्म ‘कठपुतली’को रिलिज डेट

काठमाडाैँ । हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए ।…

फागुन १३ गतेबाट प्रदर्शन हुने भयो ‘प्रेमगीत-३’

काठमाडाैँ । फिल्म ‘प्रेमगीत-३’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता सन्तोष सेनले फेसबुकमार्फत आगामी फागुन १३ गतेबाट फिल्म दर्शकहरूमाझ ल्याउने जानकारी दिएका हुन् । उनले फेसबुकमा…

चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो ।…

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

काठमाडाैँ । भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते)…

फिल्म ‘घुइँचो’ निर्माण घोषणा, अभिनेत्रीमा एलिजा गाैतम फिक्स

काठमाडाैँ । फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण…

‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

काठमाडाैँ । पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको…