Thu. Apr 25th, 2024

Month: February 2022

शुक्रबारबाट देशभर प्रदर्शन हुँदै बहुप्रतिक्षित ‘लप्पन छप्पन २’

काठमाडाैँ । आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको…

आँफै प्रहरीसामू गए अभिनेता पल शाह

तनहुँ । अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा गएका छन् । आइतबार उनी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा पुगेका हुन् । उनी आफैँले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । आइतबार बिहानमात्रै उनले…

अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन

काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ । एपीएफविरुद्ध एक गोल बेहोरेका…

आजबाट ‘म यस्तो गीत गाउँछु–२’ रिलिज

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो…

वरिष्ठ लोक गायक जयनन्द लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

काठमाडौँ । वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ । हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो । त्यस…

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी उजुरी, समीक्षाले गरिन् मेडिकल चेकअप

काठमाडाैँ । अभिनेता पल शाहविरूद्ध गायिका समीक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिका अधिकारीले नायक शाहविरूद्ध उजुरी दिएकी हुन् । एउटा…

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडाैँ । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।…

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

काठमाडाैँ । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप…

नेपाललाई विश्वकप क्रिकेट खेल्न एक जित खाँचो

काठमाडाैँ । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट…

सोनु सुदको गाडी प्रहरीको नियन्त्रणमा

एजेन्सी । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई…