Thu. Apr 25th, 2024

Month: October 2021

दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

काठमाडाैँ । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु…

१५ प्रतियोगीलाई पछि पार्दै सुजिताले जितिन् ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज

काठमाडाैँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन्। १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्। विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन्। उनलाई…

साउथ स्टार पुनित कुमारको निधन

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातबाट निधन भएको छ । आज बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको…

रजनीकान्त अस्पताल भर्ना

एजेन्सी । अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय…

शाहरुख खानका छाेरा आर्यनले पाए जमानत

एजेन्सी । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन…

विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् । राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी…

आयुषा बस्नेतलाई मिस टुरिजम नेपालको ताज

काठमाडाैँ । ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख…

अभिनेत्री कंगनाले जितिन् सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

एजेन्सी । अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो…

नेपाली फिल्म ‘एक्स ९’मा सुनिल सेट्टी फाइनल

काठमाडाैँ । निर्देशक मुकुन्द भट्टले उनको नयाँ फिल्ममा ‘एक्स ९’ का लागि बलिउड स्टार सुनिल सेट्टी फाइनल भएको जानकारी दिएका छन् । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत अभिनेता सुनिल शेट्टीसँगको तस्बिर…

मुस्ताङमा कबड्डी-४ को टोलीले सुरू गर्यो काम

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए ।…