Sat. May 10th, 2025

विपी राजमार्गमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते

बनेपा –ओखलढुंगाको घुर्मीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक जीप सोमबार बिहान सिन्धुलीको दुम्जा–१, मजुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते र बाँकी ४ जना सामान्य घाइते…

अञ्जनाको स्वरमा ‘मिठास’

गायिका अन्जना गुरुङको दोस्रो एकल गीतिसंग्रह ‘मिठास’को बिमोचन भएको छ । गीतकार कालिप्रसाद रिजाललको प्रमुख आतिथ्यमा उक्त एल्बम् बिमोचन भएको हो । प्रमुख अतिथीका तर्फबाट शुभकामना दिदै रिजालले अञ्जनाको गायकीको…

२३ वर्षमै हजुरआमा

रुमानियाकी एक युवती २३ वर्षमै हजुरआमा भएपछि उनलाई ‘कान्छी हजुरआमा’को उपाधि दिइएको छ । तीन वर्षअघि ११ वर्ष उमेरकी छोरीले छोरो जन्माएपछि उनी संसारकै कान्छी हजुरआमा बने पनि यससम्बन्धी समाचार…

माओवादीद्धारा यात्रुवाहक बसमा आगजनी

नेकपा-माओवादीका कार्यकर्ताको बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् ।…

म त सुवास नेम्वाङ रे

एक दिन सफारी कोट लगाएर बागबजारमा हिड्दै थिएँ, एउटा अपरिचितले नमस्कार ग¥यो । नमस्कार फर्काएर चिनिनँ भनें । उसले भन्यो, ‘ म टियुमा पढ्ने काभ्रेको फलानो क्या त नेताज्यू, अस्ति…

नारीका ‘पीडा’ टेलिफिल्ममा

महिला बिरुद्ध हिंसाको विषयमा टेलिफिल्म ‘पीडा’ निर्माण हुने भएको छ । भिजन सामुदायीक सञ्चार सहकारी संस्था लिमिटेड संस्थाद्धारा सञ्चालित भिजन टेलिभिजनले निर्माण गर्न लागेको टेलिफिल्मको शनिवारबाट बाँकेका बिभिन्न स्थानहरुमा छायाँकन…

दिल्ली सामूहिक बलात्कारका चार दोषीलाई फासीको सजाय

नयाँ दिल्ली— दिल्ली सामुहिक बलात्कारका दोषी सबै चार जनालाई फासीको सजाय सुनाइएको छ। फासीको सजाय सुनाइएका मध्ये एकजनाको मृत्यु भइसकेको छ। दुवै पक्षको तर्क सुनिसकेपछि मंगलबार अदालतले चारै जनालाई दोषी…

सर्लाही बम विस्फोट

सर्लाही— मंलगवाको जिल्ला नापी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि नै सेवाग्राही लाइनमा थिए। ११ बज्नु अघि नै कर्मचारीहरु आ-आफ्नो फाँटमा पुगिसकेका थिए। नापी अधिकृत नागेन्द्र राय नापीको काउन्टरभन्दा १० मिटर…

नयाँ लुक्समा कंगना

बलिउडकी हट अभिनेत्री कंगना रानावत आफ्नो आगामी फिल्म ‘क्रिस–३’ मा नयाँ रुपमा देखिने भएकी छन् । सुपरवुमेनको भूमिकामा देखिन लागेकी कंगनाका अनुसार ‘क्रिस–३’ मा काम गर्न निकै चुनौतीपूर्ण थियो ।

जामा लगाएर आएकी थिएँ

डेढ दशक नेपाली फिल्म दुनियाँमा राज गरेकी निरुता सिंह तीन वर्षदेखि नेपालमा छैनन् । फिल्मसँगै जोवन साटेकी उनी करिब दुई दशकअघि ‘सपना भएर आँखामा आउने को होला’ भन्दै चलचित्र ‘दक्षिणा’…