Thu. May 9th, 2024

Month: January 2024

कास्कीकोटबाट ‘पुजार सार्की’को छायांकन सुरु

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो चलचित्रमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम…

‘मोदीबेनी’को छायांकन सुरु, मुख्य अभिनेत्रीमा वर्षा

काठमाडौं / मंगलवार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको टिम छायांकनमा निस्किएको छ । चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिकामा अभिनय गर्ने भएकी…

सलोनको ‘युओजी’बाट कमब्याक गर्दै सलिनमान

काठमाडौं / अभिनेता सलिनमान बनियाँले चलचित्र ‘यात्रा : अ म्युजिक भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने चलचित्र युओजी (युनिभर्सिटी…

‘पिताम्बर’को निर्माण घोषणा, प्रदीप र आँचलको जोडी बाँधिने

काठमाडौं / कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक…

दयाहाङ र दीया स्टारर ‘दयारानी’को ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो । झण्डै २ मिनेट…

‘दुःखी आत्मा’को मुख्य भुमिकामा आँचल शर्मा अनुबन्धित

काठमाडौं / लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्र ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले चलचित्रको मुख्य अभिनेत्रीमा…

‘नमेटिने घाउ’को औपचारिक घोषणा, प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं / एसिड आक्रमण घटनाको कथामा निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक तथा निर्माता रमित ढुंगानाले चलचित्रको बारेमा जानकारी…

सौगात र नाजिरको ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

काठमाडौं / आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको अफिसियल टिजर…

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ६५ प्रतिशत सुटिङ्ग सकियो

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि चलचित्रको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ । अभिनेता दयाहाङ…

धरानका मेयर हर्क साम्पाङको ‘खजुरे ब्रो’मा अभिनय

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय चलचित्रमा देख्न पाइने भएको छ । चलचित्र ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको…