Fri. Apr 26th, 2024

Month: January 2022

दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द

काठमाडाैँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र…

मेसी र सलहलाई पछि पार्दै लेवान्डोस्कीले जिते ‘फिफा बेस्ट’ अवार्ड

काठमाडौँ । बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो…

फिल्महल र जीम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले सपिङ मल, जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र…

जेनिश बने ‘प्रथम द भ्वाइस अफ किड्स नेपाल’

काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा आफ्ना ७ जना फाइनालिस्टलाई पछि पार्दै जेनिशले उापधि हात पारेका…

‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडाैँ । अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना…

अव्यवस्थित बसोवास र भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि छलफलमा जुटे गोविन्द शाही

काठमाडाैँ । फिल्म निर्माता तथा वितरक गोविन्द शाही अव्यव्यस्थित बसोवास र भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि छलफलमा जुटेका छन् । बुधबार शाहीले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग यो समस्या…

आज पृथ्वीजयन्ती, प्रधानमन्त्रीले व्यक्त गरे शुभकामना

काठमाडाैँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस…

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किन्यो ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट

काठमाडाैँ । बहुप्रतिक्षित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । महङ्गो रकम…

नेपाल आउँदै ‘इन्डियन आइडल’ विजेता पवनदीप

काठमाडाैँ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन्…

अपहरणकारी बन्दै शाहरुख खान

काठमाडाैँ । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं…