Wed. May 15th, 2024

Month: October 2017

फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’लाई तीन करोड भ्युअर्स

पछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र फिल्मलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा…

पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना

काठमाण्डौमा सोमवार पत्रकार सम्मेलनमार्फत सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको विषयमा जानकारी दिइयो । दक्षिण कोरियामा पहिलो…

फिल्म ‘अमेरिका बोइज’को घोषणा , तिहारपछि फिल्मको छायांकन शुरु

राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको टिम र कलाकार सहित फिल्म ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । फिल्मको बारेमा प्रवेशले भने-‘३ यूवाहरुले गर्ने एउटा…

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले तताए काठमान्डूको वर्ल्ड ट्रेड सेन्टर

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार राजधानीमा नेपाल र नेपालीलाई नमन गर्दै  झन्डै २ घण्टा सांगीतिक प्रस्तुती दिएका छन् । उनले शनिबार बेलुका वर्ल्ड ट्रेड सेन्टरको ’कर्मा बार’…

 फिल्म ‘ह्याप्पी न्यु ईयर’को गीत सार्वजनिक,अधिकांश छायांकन अष्ट्रेलियामा

 फिल्म ‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका नायक कुशल…

रेखा थापा अभिनेत्री,निर्मात्री हुँदै नेतृ

करिब एक वर्ष पहिले माओबादी केन्द्र परित्याग गरी कमल थापा नेतृत्वको राप्रापा नेपाल प्रवेश गरेकी र केही महिना पहिले मात्रै एकीकृत राप्रपा फुटेपछि पशुपती शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक प्रवेश…

उत्कृष्ट निर्देशकः मिलन चाम्स,कस-कसले जिते ‘पाँचौ इनास फिल्म अवार्ड’ ? 

शुक्रवार दिउँसो राजधानीको सभा गृहमा आयोजित समारोहमा एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘विर विक्रम’बाट मिलन चाम्सले…

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक

निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार…

शान्त स्वभावका प्रदीप धेरै समाजदार, सामाजिक सन्जाल मार्फत मनको कुरा पोखे

पछिल्लो समय चलचित्र “लिलिबिली ” को औपचारिक निर्माण घोषणा कार्यक्रममा बडीगार्डको बिषयलाइ लिएर चर्चामा आएका नायक प्रदिप खड्का अहिले फेरि एकपटक आफ्नो फेसबुक पेजमा लेखेको लामो स्टाटसले गर्दा मिडिया वृतमा…

बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् ।…