Wed. Oct 5th, 2022
शुक्रवार दिउँसो राजधानीको सभा गृहमा आयोजित समारोहमा एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘विर विक्रम’बाट मिलन चाम्सले उचाले । यही फिल्मबाट नायिका दिया पुनले उत्कृष्ट नव–नायिका बनिन्
कस-कसले जिते ‘पाँचौ इनास फिल्म अवार्ड’ ? 
१. उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स (विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की (जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा (डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ (पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत (छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का (लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन (विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला (छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल (लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे ( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा ( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु ( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त (छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी (छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे (पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती (लुट २)

Leave a Reply

Your email address will not be published.