Thu. Apr 18th, 2024

करिब एक वर्ष पहिले माओबादी केन्द्र परित्याग गरी कमल थापा नेतृत्वको राप्रापा नेपाल प्रवेश गरेकी र केही महिना पहिले मात्रै एकीकृत राप्रपा फुटेपछि पशुपती शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक प्रवेश गरेकी चलचित्र अभिनेत्री तथा निर्मात्री रेखा थापा पार्टीको सह महामन्त्रीमा मनोनीत भएको समाचार प्राप्त भएको छ । उनि सहमहामन्त्री सँगै पार्टीको प्रवास बिभागको प्रमुख समेत भएको बुझिएको छ । यो सँगै थापालाई पार्टीले काठमान्डौ ४,६ र सर्लाहीबाट उमेद्वारको लागी पनि सिफारीस गरेको समाचारमा उल्लेख गरीएको छ ।
अभिनेत्री,निर्मात्री हुँदै नेतृ समेत बनेकी थापाको पछिल्लो चलचित्र रुद्र प्रिया यहि कार्तीक २ गतेबाट प्रर्दशन हुँदै छ ।

Leave a Reply

%d bloggers like this: