Fri. May 3rd, 2024

Month: August 2017

‘ए मेरो हजुर २’ को बुकिङ आक्रामक,दर्शकको उत्साहपुर्ण क्रेज

फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरे लगतै टिकेट विहिबार नै सकिने सम्भावना रहेको छ l आक्रामक रुपमा बुकिंग भैरहेको हल व्यवस्थापन प्रबन्धकले जनाएका छन् ।भोलिबाट रिलिज हुन…

‘ऐश्वर्य’को लागि रमेश उप्रेती र प्रशान्त ताम्राकार विच द्धन्द्ध

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको टिजरमा अभिनेता रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविचको द्धन्द्ध देखाइएको छ । ‘ऐश्वर्य’को लागि हुने द्धन्द्धले दर्शकको कौतुहलता अझ…

देशभरका म्याक्सिमम शो “ए मेरो हजुर २”को हातमा ,अग्रिम बूकिंग धमा धम

यो बर्षकै बहुप्रतिक्षित फिल्म “ए मेरो हजुर २” पर्सि १६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुनै लाग्दा फिल्मको अग्रिम बूकिंग खुला गरिएको छ l बूकिंग को क्रम धमा धम भैरहेको…

‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित

 भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘लिला’को   ट्रेलरले दुई दिनमा ३ लाख बढी ‘भ्यू’ पाएको छ । फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको…

नेम्पा अर्वाड अमेरिकाको टेक्सासस्थित डालसमा, १८ विधामा उत्कृष्ट तीन मनोनयन

१८ विधामा हुने नेम्पा अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । २०१७ सेप्टेम्बर १७ तारिखमा अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्डको लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । मनोनयन…

फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित जनताका लागि राहत रकम र खाद्यान्न सामग्री हस्तान्तण

 फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत रकमसँगै खाद्यान्न सामग्री हस्तान्तण गरेको छ । फिल्मका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा…

चलचित्र  ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक

नेपाली चलचित्र  ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ…

मोफसल दौडाहामा ‘ए मेरो हजुर २’, तिज मनाउन सयौं दर्शकको उपस्थिति

झरना थापा निर्देशित  फिल्म ‘ए मेरो हजुर २’ को टिम अहिले मोफसल दौडाहामा छ । हेटौंडाबाट पत्रकार भेटघाट र कन्सर्टको थालनी गरेको टिमले विहीबार चितवनमा दर्शकमाँझ साक्षात्कार गर्‍यो । बिहान चितवनमा…

“ए मेरो हजुर २”को हेटौडामा पत्रकार सम्मेलन,‘वान डे ट्यालेन्ट हन्ट’ को फिनालेमा पनि फिल्मको प्रोमोशन

बर्षकै बहुप्रतिक्षित चलचित्र “ए मेरो हजुर २” ले सम्पूर्ण कलाकार टिमलाइ लिएर देश दौडाहामा निक्लेको छ ।बुधबार  हेटौडामा पत्रकार सम्मेलन गरी फिल्मको चर्चा परिचर्चा गरियो । फिल्मको रिलिज डेट नजिकिदै…

‘शिल्पा र आशिरमानको जोडी फिल्म ‘ब्रेकअप’मा देखिने

फिल्म ‘ब्रेकअप’ मा  अभिनेता आशिरमान देशराज जोशी र  अभिनेत्री शिल्पा मास्के लिड रोलमा  देखिने  भएका छन्। शिल्पा मास्केलाइ निर्माता  रोहित अधिकारीले  भर्खरै नयाँ अभिनेत्री फाइनल गरेका हुन्  । यो फिल्ममा…