Fri. May 3rd, 2024

Month: April 2015

शुक्रबारबाट ‘भद्रगोल’

हरेक साँझ शुक्रबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला भद्रगोल अर्को हप्ता शुक्रबार अर्थात ११ गतेदेखि पुनः प्रसारणमा आउने भएको छ । सञ्चालनमा आएको छोटो अवधिमानै दर्शकहरुको मन जित्न सफल हाँस्य टेलिश्रृखंला…

इभाना मानन्धर बनिन् मिस नेपाल

यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन्…

स्वरुपराजको ‘यो जन्ममा’ (भिडियो सहित)

चर्चित गायक स्वरुपराज आचार्यको आवाजमा रहेको ‘यो जन्ममा’ बोलको भिडियो सार्वजनिक भएको छ । बालक गुरुङको शब्द र संगीत रहेको गीतमा आमोस तामाङको संगीत संयोजन रहेको छ । पञ्चम म्यूजिक…

छविराजको अंगालोमा शिल्पा,छवि भन्छन् -‘आगामी चलचित्रमा पनि शिल्पा’

२०७१ सालको चैत २७ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र हवल्दार सुन्तलीको बिहिबार काठमाडौंको गोपीकृष्ण हलमा प्रेस शोका आयोजना गरि पत्रकार,चलचित्रकर्मी लगायतले हवल्दार सुन्तली हेरेका छन् । चलचित्रको प्रेस शोपछि चलचित्रकी…

मेरा छोरीहरुलाई डेट गर्न दिन्न – स्टैलोन

हलिउडका एक्शन हिरो सिलवेस्टर स्टैलोनले आफ्ना तिन जना छोरीहरुलाई ४० बर्षको उमेरभन्दा पहिला डेटिंगमा जान मनाही गरेका छन् । एक अंग्रजी पत्रिकाले प्रकाशन गरेको खबरमा भनिएको छ कि चलचित्र एक्सपेनडेबल्सका…

आज ‘मिस नेपाल’

शुक्रबार साँझ आयोजना गरिएको ‘मिस नेपाल २०१५’को अन्तिम प्रतिस्पर्धा आज हुने भएको छ । हिजो राष्ट्रिय शोक परेकाले आज ‘मिस नेपाल २०१५’को अन्तिम प्रतिस्पर्धा हुन लागेको पूर्व मिस नेपाल तथा आयोजक…

०७३ साललाई लक्षित गर्दै चैत २६ मा ‘कहाँ छौं कहाँ २’

२०६५ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘कहाँ छौं कहाँ’को सिक्वल निर्माण हुने भएको छ । २०७२ सालको अन्तिम महिना अर्थात चैत २६ गतेबाट प्रदर्शन हुने भनिएको यस चलचित्रको छायांकन केहि…

पोष्टरमै छरियो निखिलको एक्शन

लामो समयपछि चलचित्र अभिनयमा फर्किएका एक्शन नायक निखिल उप्रेतीको लगानी र निर्देशनमा तयार भएको चलचित्र भैरवको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुक पोष्टरमा नायक निखिल उप्रेती पेस्तोल तेर्साउदैं…

सकियो ‘कबड्डी कबड्डी’

२०७१ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’को सम्पुर्ण छायांकन सकिएको छ । करिब १ महिना लामो छायांकन पश्चात चलचित्रको सम्पुर्ण छायांकन सकिएको चलचित्रका लेखक तथा निर्देशक रामबाबु…

रणवीरको फ्यान कंगना

भारतीय नेशनल अर्वाडकी विजेता कंगना रनोटले बलिउड अभिनेता रणवीर कपूरसँग एकसाथ चलचित्रमा काम गर्न निकै मन लागेको बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफुलाई रणवीर कपूरसँग एकसाथ चलचित्र खेल्न…