Fri. May 10th, 2024

Month: August 2013

बाघ जोगाउन नांगै

बेलायतको राजधानी लन्डनस्थित जेडएसएल चिडियाखानामा बाघप्रेमीहरु गत साता नांगै भए। सयौँ बाघप्रेमीले जुत्तामात्रै लगाएर नांगो जुलुस गरी सर्वसाधारणबाट सहयोग संकलन गरे।

हँसाउँदै नृत्यंगाना

अहिले जमाना ‘मल्टी’को छ । एउटैले बहु कार्य गर्नसक्ने सामान होस् कि अरू नै, त्यसलाई गुणकारी मानिन्छ । गाईजात्राका लागि ‘तीतो सत्य’ युनिटले पनि यसपटक यस्तै टू इन वान कलाकार…

स्काइपबाट सुवर्णको स्पष्टिकरण

ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर फिल्म ‘सुनगाभा’ले पाएको छ । विदेशी भाÈी फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि केही बिरोधका स्वर निस्किन थालेका छन् ।

राजेशलाई ‘पति’ बन्ने अवसर

धेरै युवतीका सपनाका राजकुमार महानायक राजेश हमालले कसैको ‘पति’ बन्ने अवसर अहिलेसम्म पाएका छैनन् । केही समयअघि तीजको म्युजिक भिडियोमा आफ्नो पति बनाएकी अविवाहित गायिका सुनीता दुलालले मंगलवार उनलाई फेरि…

‘होस्टेल’को अफर

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।

काममा केटी जिस्काउनेलाई

केटा पाठकहरु, के तपाईले अफिसमा काम गर्ने कुनै केटीलाई जिस्काउने गर्नुभएको छ ? यदि छ भने सावधान । किनकी यस्तो अपराध गर्नेलाई कडा सजाय दिने माहौल देशपरदेश सबैतिर बन्दैछ ।

गाईजात्रालाई मञ्चमा व्यंग्य गर्ने पर्वका रूपमा स्थापित गर्ने कलाकार

उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत…