Fri. Apr 26th, 2024

Category: खेल

मेसीले पेलेलाई उछिने, बार्सिलोनाको सानदार जीत

काठमाडाैँ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ । मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र…

नेयमारको ह्याट्रिक पिएसजी विजयी

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार खेल संचालन गर्ने…

रोनाल्डोले २ गोल गरेपछि घरेलु मैदानमै हार्यो बार्सिलोना

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन…

सन्दिप लामिछानेले जिते कोरोना

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । राष्ट्रिय…

म्याराडोनाको मृत्युले अर्जेन्टिना स्तब्ध, ३ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो । अर्जेन्टिनाको राजधानी ब्युनर्स…

नेपाल सितोरियो कराते सतुंगल डोजोद्वारा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

काठमाडाैँ । नेपाल सितोरियो कराते, सतुंगल डोजोले विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बिच डोजोले विशेषतः खेल क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको हो । वाणिज्य…

सन्दिप सम्मिलित दिल्लीलाई स्तब्ध पार्दै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि उचालेको छ । मंगलबार राती भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार पाँचौ पटक आइपिएल उपाधि हात पारेको…

रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सनराइजर्स हैदराबादको जीत

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको जीत हात पारेको…

आईपीएल २०२० : पन्जाबमाथि राजस्थान रोयल्सको जीत

काठमाडाैँ । आईपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ । यूएईको शेख जियाद स्टेडियममा भएको खेलमा किङ्ग्स इलाभेन पन्जाबमाथि राजस्थान रोयल्सले ७ विकेटको जित हात…

कोलकतालाई हराउँदै मुम्बई इन्डियन्स आईपीएलको प्ले अफमा

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै…