Tue. May 7th, 2024

Month: November 2020

यी महिला जसले बनाइन् मलेरिया, इबोला र कोरोना भाइरसको भ्याक्सिन

काठमाडाैँ । विश्वभर १४ लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको कोरोना भाइरस सुरूमा देखा परेको एक वर्ष भइसकेको छ । कोरोना सुरू भएको एक वर्ष बित्दा भर्खर यसको खोप बनेका समाचारहरू…

रिया गुरूङ र ध्रुब दत्तको अभिनय रहेको ‘तिमी र म’ सार्वजनिक

काठमाडाैँ । धन किरण गुरूङको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ । शुक्रबार जिडी प्रोडक्सन युके नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र…

सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मध्यरातमा ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । राष्ट्रिय टोलीको…

भारती सिंहका ड्रग्स सप्लायर पक्राउ

१२ मंसिर, एजेन्सी । भारतीय कमेडियन भारती सिंहलाई डेग्स दिने व्यक्ति पक्राउ परेका छन् । एनसीबीलेले भारती सिंहसम्म ड्रग्स पुर्याउने सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँगै…

सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाव’ सार्वजनिक

काठमाडाैँ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द…

म्याराडोनाको मृत्युले अर्जेन्टिना स्तब्ध, ३ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो । अर्जेन्टिनाको राजधानी ब्युनर्स…

ट्रेन्डिङको शीर्ष स्थान ‘प्रसाद’, ५० हजारभन्दा बढी लाइक

काठमाडौं । कोरोनाको कारणले दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसैले पनि हुनसक्छ, युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् । यस्तैमा ६ दिन पहिले…

‘बोक्सीको घर’ कै कथामा फिल्म बनाउँदै केकी अधिकारी

काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् ।…

एकैपटक ५ वटा विवाह गीत सार्वजनिक

काठमाडाैँ । विवाहको साइतको महिनासँगै गीतबार विनिता खनालको गीति एल्बम सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच खनालले विवाहका पाँचवटा गीत समेटिएको एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । ‘लगनगाँठो’ गीति…

भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटे

काठमाडौँ। भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटेका छन् । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका हुन्।…