Wed. May 15th, 2024

Month: August 2021

नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई नियुक्त

काठमाडाैँ । अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न…

जब घाइते भएको गाईलाई हेलिकप्टरबाट उद्धार गरियो (तस्बीरहरू)

एजेन्सी । चर्न गएको गाई घाइते भएपछि हेलिकप्टरमा उद्धार गरिएको छ । स्वीट्जरल्याण्डको क्लाउसेनपास क्षेत्रमा चर्न जाँदा घाइते भएको गाईलाई हेलिकप्टरको सहायताले उद्धार गरिएको हो । अहिले यो समाचार तथा…

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

डोटी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको…

लोकप्रिय गायक टुहुरेको निधन, प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडाैँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।…

‘काँडेतार’ निर्माणको घोषणा, कोरोना कहर कम भएपछि छायाँकन शुरू हुने

काठमाडाैँ । नवल खड्का र शंकर कार्कीले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको छ । मंगलबार फिल्मको मुख्य अभिनेतामा गौरव पहारी अनुबन्धित गर्दै नवल खड्काले फिल्म निर्माणको घोषणा गरेका…

‘कञ्चना–३’ की अभिनेत्री अलेक्जेन्ड्रा गोवामा मृत फेला

एजेन्सी । तामिल फिल्म ‘कञ्चना–३’मा प्रमुख भूमिकामा अभिनय गरेकी अभिनेत्री अलेक्जेन्ड्रा डिजावी मृत फेला परेकी छिन् । राघव लरेन्सको हरर फिल्ममा लिड रोलमा देखिएकी उनी गोवाको आफ्नै अपार्टमेन्टमा मृत फेला…

जापानले फेरी पठायो ५ लाख डोज एस्ट्राजेनिका खोप

काठमाडाैँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ…

‘मन कि मन्जरी’मा बलबहादुर र अस्मिताको स्वर

काठमाडाैँ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको…

‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक, बक्स अफिसमा प्रभास र यशको भिडन्त

एजेन्सी । सुपरहिट दक्षिण भारतीय फिल्म ‘केजीएफ’को सिक्वेन्स ‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक भएको छ । निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जालमार्फत उक्त फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । उक्त फिल्म…

छोरीसहित अस्पताल पुगे अमिताभ बच्चन

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्च अस्पताल पुगेका छन् । उनी उनकी छोरी स्वेता बच्चनसँग मुम्बइको लिलावती अस्पताल पुगेका हुन् । पापराजीहरूले अमिताभ बच्चन र उनी छोरीलाई आइतबार साँझ उक्त…