Fri. May 3rd, 2024

Author: admin

स्काइपबाट सुवर्णको स्पष्टिकरण

ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर फिल्म ‘सुनगाभा’ले पाएको छ । विदेशी भाÈी फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि केही बिरोधका स्वर निस्किन थालेका छन् ।

राजेशलाई ‘पति’ बन्ने अवसर

धेरै युवतीका सपनाका राजकुमार महानायक राजेश हमालले कसैको ‘पति’ बन्ने अवसर अहिलेसम्म पाएका छैनन् । केही समयअघि तीजको म्युजिक भिडियोमा आफ्नो पति बनाएकी अविवाहित गायिका सुनीता दुलालले मंगलवार उनलाई फेरि…

‘होस्टेल’को अफर

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।

काममा केटी जिस्काउनेलाई

केटा पाठकहरु, के तपाईले अफिसमा काम गर्ने कुनै केटीलाई जिस्काउने गर्नुभएको छ ? यदि छ भने सावधान । किनकी यस्तो अपराध गर्नेलाई कडा सजाय दिने माहौल देशपरदेश सबैतिर बन्दैछ ।

गाईजात्रालाई मञ्चमा व्यंग्य गर्ने पर्वका रूपमा स्थापित गर्ने कलाकार

उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत…

छिल्लिएकी मिली

अमेरिकी गायिका मिली साइरस असाध्यै छिल्लिएकी छिन् । भर्खर २० वर्षकी यी यौवना यौनका कुरा आफूभन्दा ठूला मानिसका अगाडि पनि कुनै धक नमानी बोल्छिन् । गीतका म्युजिक भिडियोमा अत्यन्त भड्किलो…