Fri. Apr 26th, 2024

पपगायिका शाकिराविरुद्ध अमेरिकाको क्यालिफोर्निया राज्यको अदालतमा दायर भएको मुद्दामा अन्ततः शाकिरा विजयी भएकी छिन् । शाकिराका पूवप्रेमी एन्टोनियो डे ला रुवाले शाकिराको सम्पत्तिमा हकदाबी गर्दै दायर गरेको मुद्दाको सुनुवाइ अन्ततः शाकिराको पक्षमा भएको हो ।
‘यस्ता वाहियात मुद्दालाई अघि बढ्न नदीकनै समापन गरिदिएर अदालतले बहुत राम्रो काम गरेको छ,’ उनले भनिन्, ‘यसका निम्ति म अदालतप्रति आभारी छु ।’

%d bloggers like this: