Sun. Jun 23rd, 2024

Author: admin

दशैँलाई आयो मिठो सोल्मारी (भिडियो)

दशैँ नजिकिंदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई…

कमलले सुजातालाई ओई काली भनेपछि

गायक कमल थापा र सुजाता विकको पहिलो गीत ओई कालीको म्युजिक भिडियो शुक्रबार सार्वजानिक भएको छ। वविता विकको शब्द संगीतमा सुजाता संगै कमलको स्वर,अभिनय र नृत्य देख्न सकिन्छ। निरोज लामाको…

रुचाइयो भुटानी गायिका दिपाको सलल बग्ने

यतिबेला नेपाली साँगीतिक बजारमा भुटानी गायिका दिपा मोक्तानको चर्चा चुलिएको छ। भुटानमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने गायिकाको “सलल बग्ने” बोलको गीत सार्वजनिक भए संगै उनको चर्चा हुन् थालेको…

‘फाइभ स्टोरी’ वेभ सिरिज छिटै

काठमाडौं । फुर्सदको साथी अनलाईन टिभीले छिटै ‘फाइभ स्टोरी’ नामक वेभ टेलीसिरिज प्रसारण गर्ने भएको छ । कलेज जिबनको कथा बस्तु समेटेर तयार पारिएको सिरिजलाई युट्युव मार्फत प्रसारण गर्न लागिएको…

बुलेट आमा पुष्पलता आचार्यको चलचित्र ‘बज्रपात’ सार्वजनिक

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ…

कोहीसनको मुटु जले पछि (भिडियो)

नव गायक कोहीसन गुरुङको मुटु जले पछि म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। कोहीसनको शब्दलाइ वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका हुन् भने बिक्रम कार्कीले संगीत संयोजन गरेका छन्। गीतलाई…

गायक आकाश पन्चे बाजा बजाउदै आएपछि( भिडियो )

चर्चित गायक आकाश तामाङ्गले आफ्नो चर्चित गीत जाम भनेर बोलाको तिमीलेको भाग दुई बजाउदै पन्चे बाजा लिएर आएका छन्। आकाशको चर्चित गीत को जाम भनेरको सिक्वेल गीत बजाउदै पन्चेबाजालाई पनि…

आयो चाइनाको रेल हेरौ भिडियो

र्चित गायक सन्तोष लामाले चाइनाको रेल लिएर आएका छन्। भर्खरै नेपाली साँगीतिक बजारमा आइपुगेको सन्तोषको चाइनाको रेललाइ धेरै नेपाली संगीत प्रेमीहरुले रुचाएका छन्। चाइनाको रेलमा सन्तोषलाई गायिका इन्दिरा जोशीले साथ…

बिकासले ल्याय आउ नाचौं

अस्ट्रलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को…

चर्चित गायिका मुना थापाको गोरखा सिरानचोक (सालैजो)

चर्चित गायक गायिका प्रकाश गुरुङ र मुना थापा मगरको स्वरमा गोरखा सिरानचोकका गुरुङ समुदायको गोरखा सिरानचोक सालैजो गीत सार्वजनिक भएको छ। लोक साँगीतिक क्षेत्रकै चर्चित यी दुई गायक गायिकाको स्वरमा…