हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा ‘प्रेम गीत ३’ को पोष्टर
काठमाडाैँ । नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा…
मुम्बइका चोकचोकमा टासिए ‘प्रेमगीत ३’का पोस्टर
काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को प्रचार भातरको ठूलो शहर मुम्बइमा पनि भव्य रूपमा सुरू गरिएको छ। सोमबार विश्वव्यापी प्रदर्शन मिति रिलिज भएसँगै ‘प्रेमगीत ३’को प्रचारमा भारतीय वितरक टोली व्यापक रूपमा…
‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक, सेप्टेम्बर १ मा ट्रेलर रिलिज हुँदै
काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यस फिल्मको विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक गरेको हो। निर्माण पक्षद्वारा सार्वजनिक सुचनाका अनुसार यो फिल्म अागामी…
मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप
एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । आइतबार राति…
योगेश्वर अमात्य र न्ह्यू बज्राचार्यले गरे जुजु फाउण्डेसनको उद्घाटन, संगीत सिकाउने र म्युजिक भिडियो बनाइदिने
काठमाडाैँ । गायक योगेश्वर अमात्य रसंगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको गल्फुटारमा फाउण्डेसनको उद्घाटन गर्दै उनीहरूले फाउण्डेसनको सफलताको शुभकामना दिए । गायक अमात्यले आफूले…
फिल्म निर्माता तथा वितरक शाही प्रधानमन्त्री देउवाद्वारा सम्मानित
काठमाडाैँ । कलाकार, निर्माता तथा वितरक गोविन्द शाही प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा सम्मानित भएका छन्। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा…
चलचित्र क्षेत्रलाई जीवन्तता दिन आएको हुँ : भुवन केसी
काठमाडाैँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि…
भाईको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी
एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो…
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
काठमाडाैँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा…
फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडाैँ। सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब च्यालनमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेटभन्दा लामो ट्रेलरमा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने,…