Fri. Apr 26th, 2024

Month: July 2022

फिल्म निर्माता तथा वितरक शाही प्रधानमन्त्री देउवाद्वारा सम्मानित

काठमाडाैँ । कलाकार, निर्माता तथा वितरक गोविन्द शाही प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा सम्मानित भएका छन्। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा…

चलचित्र क्षेत्रलाई जीवन्तता दिन आएको हुँ : भुवन केसी

काठमाडाैँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि…

भाईको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो…

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडाैँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा…

फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ। सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब च्यालनमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेटभन्दा लामो ट्रेलरमा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने,…

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’

काठमाडौँ । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ। प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ। जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी,…

अस्ट्रेलियामा नेपाली सिनेमा

काठमाडाैँ । कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा…

शुक्रवारदेखि अमेरिकामा प्रदर्शन हुँदै ‘ए मेरो हजुर–४’

काठामडाैँ । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक…

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब…

प्रचारप्रसारमा जुट्यो ‘प्रेमगीत ३’को टोली, देशैभरका हलमा ब्यानर राखिने

काठमाडाैँ । असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्ष जुरमुराएको छ । चलचित्र रिलिज हुन २ महिना बाँकी रहँदा यसको निर्माणपक्षले प्रचारप्रसार सुरु गरेको छ ।…