Mon. May 6th, 2024

Month: June 2018

काफिया फिल्मस् काे नयाँ फिल्म घाेषणा , सुटिङ अगावै रिलिज डेट तय

काठमाडाैं । “कहाँ छाै कहाँ ” , ” संसार अाफ्नै ” , ” काे परार्इ ” र ” लिलि बिलि ” जस्ता सुपरहिट चलचित्र निर्माण गरिसकेकाे ब्यानर काफिया फिल्मस् ले…

अन्जु पन्तकाे नयाँ गीत बजारमा

काठमाडाैं ।  गायिका अन्जु पन्तकाे सुमधुर स्वरमा ‘तिम्रा हजार गल्ती’ बाेलकाे गित बजारमा अाएकाे छ । अन्जु पन्तको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा नायिका सञ्चिता लुर्इटेलकासाथमा जीवन भट्टराई र गीत पछाईले…

अालियाकाे पारिश्रमिक अब ९ कराेड

काठमाडाैं ।  पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन्…

“राम लखन” निर्माता सुभास घर्इ नेपालमा

काठमाडाैं ।  काठमाडौंको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धी सेमिनारका लागि बलिउडका चर्चित फिल्म निर्देशक तथा निर्माता…

अाखिर किन हटाइयाे याे सीन ” सञ्जु ” बाट ?

काठमाडाैं ।  २९ जूनमा रिलिज हुने   संजय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बाट उनको कयौं राज खुल्दैछ । उनको कोर्ट केस, ड्रग्सको लतदेखि अफेयर्ससम्म सबै फिल्ममा देखाइएको छ । ९० को…

यी देशमा गरिन्छ सबैभन्दा धेरै धुम्रपान

काठमाडाैं ।  ‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको…

३१ लाखका दुर्इ वटा खरबुजा

काठमाडाैं ।  दुनियाँको सबैभन्दा महंगो फल के होला ? कसैले खरबुजा भन्यो भने तपाइँले ठाउँका ठाउँ गिज्याउनु वा झपार्नु हुन्छ होला । खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले…

फ्राइडे रिलिजः हलमा तीन नेपाली फिल्म

काठमाडाैं ।  शुक्रवारदेखि तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जनक पाण्डे निर्देशित फिल्म ‘बेबि आई लभ यू’, प्रवेश पौडेलको ‘अमेरिका बोइज’ र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित ‘हरी’ ले…